Cover image of साहित्य

साहित्य

गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य सा... Read more

Ranked #1

Podcast cover

मेरि आमालाई

मेरि आमालाई

मेरि आमालाई गुन्यो र चोली किन्न सकु।सुनी रहु झै लाग्ने मीठो बोली किन्न सकु।पुरानो रोगले च्यापी रहन्छ सधै आमालाई

9 Jan 2018

1min

Ranked #2

Podcast cover

मन्दिर हुदैन

मन्दिर हुदैन

जब सम्म देह मन्दिर हुदैन॥भित्रबस्ने मुर्ति स्थिर हुदैन॥आकाशको क्यानभासमा एउटै टिकाउ तस्बिर हुदैन

9 Jan 2018

Similar Podcasts

Ranked #3

Podcast cover

रोए ..

रोए ..

संसार सारा बैरी भयो,आफैमा लुकेर रोए ।रित्यो आँखाबाट आँसु ,परेली सुकेर रोए ।।

30 Nov 2017

1min

Ranked #4

Podcast cover

शराब पिए पछि

शराब पिए पछि

काबुमा हुँदै हुन्न मन शराब पिए पछिसम्हालिन्न आफ्नै बदन शराब पिए पछिभट्टीबाट ए हजुर निस्की नै मन लाउन्न्के हो केहो यो गन्... Read more

30 Nov 2017

1min

Most Popular Podcasts

Ranked #5

Podcast cover

दिलैमा लुकेर बसुँला हजुरको

दिलैमा लुकेर बसुँला हजुरको

तपस्वी बनेर बसुँला हजुरको।केवल नाम जपेर बसुँला हजुरको।भो बरदान नदिए नदिनुस के भो र..प्रार्थना गरेर बसुँला हजुरको।

30 Nov 2017

1min

Ranked #6

Podcast cover

सडक भरी मुटुहरु

सडक भरी मुटुहरु

सडक भरी मुटुहरु मैले दुखेको देखे॥मेरै अघि र मेरै पछि दिल टुटेको देखे॥दोपहरको धुपमा बुढी आमालाइ भेटे

14 Nov 2017

1min

Ranked #7

Podcast cover

खास हुनेछ

खास हुनेछ

त्यो दिन मेरा लागि निकै खास हुनेछतिमीलाई पनि थोरै हर्षको आभाष हुनेछसाथिहरु बटुलेर मिठ्ठो भोज खुवाउनु

13 Nov 2017

Ranked #8

Podcast cover

दशैं आयो नि

दशैं आयो नि

बा! दशैं आयो नि,'हामी लाई होईन बाबु,ति धनिमानी लाई आको' हामि चै को नि? बा!'बाबु हामी त गरिब छौ' यो गरिब भनेको के हो? बा!... Read more

28 Sep 2017

1min

Ranked #9

Podcast cover

बुवाको कथा

बुवाको कथा

आमाको काख जस्तो बुबाको लाख नहोला।धर्तिको जत्तिकै महत्वमा आकाश नहोला।मर्मिरेमा बेसी झरेर राती फर्किने बुवासंग।

22 Aug 2017

1min

Ranked #10

Podcast cover

अवस्था

अवस्था

गर्नेले हदै पार गर्न थाले पछी,उचाई पुग्न नपाइ तल झार्न थालेपछी।म चुम्बक भको हो कि उनी फलाम

8 Aug 2017

1min

Ranked #11

Podcast cover

गुन्द्रुक

गुन्द्रुक

अामा,अगेनोको डीलमा बसी तिमीले भात दिएको,झोल अनि अचारसंग मीठो भएन भन्दै,लात हान्दै थाल पर सम्म पुर्याउदा,तिमी भने साडीको ... Read more

31 Jul 2017

1min

Ranked #12

Podcast cover

आकाशको जुन

आकाशको जुन

पहाडबाट झरना झरेर।खाेलाबाट पानी बगेर।अानन्द अाउछ त्यहा त्यसलाईजाे रम्छ त्यहा बसेर।

26 Jul 2017

1min

Ranked #13

Podcast cover

सुरेन्द्र महर्जन "अमर" को उपन्यास "मिस्ड कल"को पहिलो भाग

सुरेन्द्र महर्जन "अमर" को उपन्यास "मिस्ड कल"को पहिलो भाग

सुरेन्द्र गीतकार पनि हुन् । उनका धेरै गीतहरु देशका चर्चित गायक गायिकाले गाइसकेका छन् र ति चर्चित पनि भैसकेका छन् चलचित्र... Read more

30 Jun 2017

59mins

Ranked #14

Podcast cover

आमा

आमा

आमा मेरी मनकी रानी तिमीनै हौ माया की खानिदुख पिडा सबै भुलेर फेरिमुसुक्क मुसुक्क मुस्काइ रहने

26 Apr 2017

1min

Ranked #15

Podcast cover

पासपोर्ट बोकि अरब तिर

पासपोर्ट बोकि अरब तिर

पासपोर्ट बोकि अरबतिर कत्ती धाउनु सरकार !दुधे बालक झुपडीमा कत्ती रुवाउनु सरकार !परिवार सैँ चाड मान्ने हाम्लाइ पनि रहर होल... Read more

25 Apr 2017

Ranked #16

Podcast cover

कान्छी

कान्छी

सारा खुशी छोडि दुखलाई आप्नानाउनेछु बरुतर धनको‌ लोभमा इज्जत बिकाउने छैन बरु आफ्नैलाइ छोडि टाढा जउला

25 Apr 2017

1min

Ranked #17

Podcast cover

चोट

चोट

तोडिदै गएका छन मेरा सारा बिश्वासहरुसबैले स्वार्थी संसार भन्थे स्वार्थी नै पो रैछ !वन जङ्गल चारै तिर विरहिको धुन सुन्छु

10 Apr 2017

1min

Ranked #18

Podcast cover

अनुहार फेर्छ

अनुहार फेर्छ

छेडि पहाडबिचबाट झुलुक्क झुल्छ विस्तार हुन्छ सुरुमा अनि विन्दु बन्छ ।देखेर दाजु अनि भाइ रमेर हेर्छन्

27 Mar 2018

1min

Ranked #19

Podcast cover

बुद्ध

बुद्ध

बुद्ध,म बिह्वल भएको छु म आहत बनेको छुआजीत छु सबै देखेरयस मानेमा कि, तिम्रा उपदेशले कुँदिएका शिलाहरू ताम्रपत्र र भोजपत्रह... Read more

27 Mar 2018

2mins

Ranked #20

Podcast cover

रात नमिलेर हो कि ?

रात नमिलेर हो कि ?

मेरो तिमीसंग बात नमिलेर हो कि उजाडदै छेउ प्रित जात नमिलेर हो कि कसम खान्थ्यौ नछुटिने सयौ जुनि तर

9 Jan 2018

“Podium: AI tools for podcasters. Generate show notes, transcripts, highlight clips, and more with AI. Try it today at https://podium.page”