“नेपालमा कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहर पक्का छ । पहिला भन्दा धेरै सावधानी आवश्यक छ ।” - डा. अनुप सुवेदी
“नेपालमा कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहर पक्का छ । पहिला भन्दा धेरै सावधानी आवश्यक छ ।” - डा. अनुप सुवेदी
अन्य मुलुकमा जस्तै नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु हुन लागेको हो ? भारतमा देखिएको भनिएको कोरोनाका नया“ प्रजाति डबल ... Read more
25 Mar 2021
•
56mins
"ओलीको भलग्यारिटी बढि भयो । अर्का पक्षसँग दिशाबोध नै छैन महत्वकाँक्षा मात्र छ ।" - लेखक/विश्लेषक
"ओलीको भलग्यारिटी बढि भयो । अर्का पक्षसँग दिशाबोध नै छैन महत्वकाँक्षा मात्र छ ।" - लेखक/विश्लेषक
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक उथलपुथल भएको छ । दुईमहिनापछि सर्बो... Read more
18 Mar 2021
•
57mins
नेपाली राजनीतिका अगुवा युवा नेता: नेतृत्वमा कहिले र कसरी ? Youth Leaders on Current Political Situation...
नेपाली राजनीतिका अगुवा युवा नेता: नेतृत्वमा कहिले र कसरी ? Youth Leaders on Current Political Situation...
झण्डै ४० प्रतिशत युवाहरुको जनसंख्या भएको देशमा पनि किन आज विषेशगरि राजनीति दलका युवाहरु नयाँ सोच र विचारको कुरा नगरेर पु... Read more
9 Mar 2021
•
1hr 17mins
ओलीलाई अयोग्य भन्नेहरुले खोजेको योग्य प्रधानमन्त्रीको क्षमता के हो ?
ओलीलाई अयोग्य भन्नेहरुले खोजेको योग्य प्रधानमन्त्रीको क्षमता के हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सनकका कारण विघटन भएको प्रतिनिधि सभा सर्बोच्च अदालतको फैसलाले ब्यू“तेको छ । अब क... Read more
25 Feb 2021
•
1hr 7mins
‘हामी आफैले गरेका क्रान्तिलाई सम्मान गर्न सकेनौं’- आहुति Ahuti in TOUGH talk with Dil Bhusan Pathak
‘हामी आफैले गरेका क्रान्तिलाई सम्मान गर्न सकेनौं’- आहुति Ahuti in TOUGH talk with Dil Bhusan Pathak
निरंकुश जहानिया“ राणाविरुद्धको आन्दोलन सफल भएको सम्झनामा हरेक बर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । तर हरेक बर्ष दि... Read more
18 Feb 2021
•
1hr 2mins
होसियार ! तपाईँ फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सन्जाल चलाउनु हुन्छ ?
होसियार ! तपाईँ फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सन्जाल चलाउनु हुन्छ ?
संविधानले नै दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कोशिस । त्यो भनेको तपाई हामीले प्रयोग गर्दै आएको फेसबुक, युट्... Read more
11 Feb 2021
•
1hr 13mins
यो वैशाखको चुनाव प्रधानमन्त्रीको राजनीतिक जीवनमरणको सवाल । TOUGH talk with Dil Bhusan Pathak
यो वैशाखको चुनाव प्रधानमन्त्रीको राजनीतिक जीवनमरणको सवाल । TOUGH talk with Dil Bhusan Pathak
प्रतिनिधि सभाको हठात् विघटन र संबैधानिक आयोगहरुमा गरिएको जबरजस्ती नियुक्तिले मुलुकमा फेरी राजनीतिक तनाव र अन्योलता बढेको... Read more
4 Feb 2021
•
1hr 17mins
मुख्यमन्त्रीको संघीय अनुभव Dormani Poudel, Chief Minister in TOUGH talk with Dil Bhusan Pathak
मुख्यमन्त्रीको संघीय अनुभव Dormani Poudel, Chief Minister in TOUGH talk with Dil Bhusan Pathak
बाग्मति प्रदेशले भने प्रदेशको नाम र राजधानीको विवाद सल्टाइसकेको छ । यो प्रदेश अन्य भन्दा केही फरक छ । किनकी यही प्रदेशमा... Read more
27 Jan 2021
•
1hr 9mins
राजाको विकल्प राजा राजतन्त्रमा मात्र हो । Hari Sharma in TOUGH talk with Dil Bhusan Pathak
राजाको विकल्प राजा राजतन्त्रमा मात्र हो । Hari Sharma in TOUGH talk with Dil Bhusan Pathak
खासमा नेपालमा किन कुनै पनि व्यवस्थाले स्थायित्व दिन सकिरहेको छैन ? र किन हाम्रा नेता समाजसंग जोडिन सकिरहेका छैनन् । नेपा... Read more
21 Jan 2021
•
1hr 15mins
Dr. Devendra Raj Pandey on Civil Society Role in Nepal
Dr. Devendra Raj Pandey on Civil Society Role in Nepal
नेपालमा नागरिक समाज र सङ्गठनमाथि पनि केही जटिल प्रश्नहरू उठ्ने गरेका छन् । अबको नागरिक समाज कस्तो हुने ? नागरिक समाज कति... Read more
14 Jan 2021
•
1hr 1min